विद्युतीय पुस्तकालय बनाउन बेलायतबाट १७ लाख सहयोग : भवनको शिलान्यास गरियो

सिन्धुपाल्चोक– प्रवासमा बसेर पनि नेपाल र नेपालीप्रतिको लगाव र कर्तव्य बोधमा कमी पटक्कै छैन भन्ने उदाहारण महाभूकम्पको बेला होस् या भर्खरैको हावाहुरीबाट तराईमा भएको विनास प्रति नै किन नहोस् । कुनै न कुनै रुपमा प्रवासबाट सहयोग भइरहेको छ । यस्तै बेलायतस्थित क्षेत्री समाजले गत मार्च १७ मा परोपकारिता र निर्माणलाई साहित्यसँग जोड्ने पृथककार्यक्रमको आयोजना गर्यो … Continue reading विद्युतीय पुस्तकालय बनाउन बेलायतबाट १७ लाख सहयोग : भवनको शिलान्यास गरियो